हिरोइनको पोर्न फिल्म काण्डमा ९ औं गिरफ्तारी

काठमाडौं। पोर्न फिल्म बनाएर अनलाइनमा अपलोड गरेको काण्डमा मुम्बइ पुलिसको प्रोपर्टी सेलले गुजरातको सूरतबाट तनवीर हाशमी नामका व्यक्तिलाई पक्राउ गरेको छ । यो मामिलामा अभिनेत्री गहना वशिष्ठ समेत यो ९ औं गिरफ्तारी हो । मुम्बइ पुलिसले गत हप्ता शुक्रबार मुम्बइको मलाड इलाकामा एक बंगलामा छापा मारेको थियो । जहाँ कथित रुपमा पोर्न फिल्मको शुटिङ भइरहेको … Continue reading हिरोइनको पोर्न फिल्म काण्डमा ९ औं गिरफ्तारी